अर्थतन्त्र
नेप्से ५ दशमलब ११ अंकले घट्याे, काराेबार रकम २ अर्ब पुगेन
- गाउँ सहर संवाददाता
- २५ श्रावण बुधबार, २०७९ | १५:०५:०० मा प्रकाशित

काठमाडाैँ । बुधबार सेयर बजारमा ५ दशमलब ११ अंकले गिरावट आएको छ । नेप्से २ हजार ५७ दशमलब ६८ अंकमा झर्यो । जुन ०.२५ प्रतिशतको गिरावट हो । लगानीकर्ता रक्षात्मक देखिए ।
नेप्सेका अनुसार बुधबार १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ दशमलब ५२ पैसाको कारोबार भएको छ ।
आज ५६ कम्पनीले कमाए । ११९ कम्पनीले गूमाए तर ७ कम्पनीको कुनै परिवर्तन देखिएन ।
लगातारकाे बजार घटाइले लगानीकर्तामा निराशा छाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस