६ चैत-२०८०-मंगलबार

यो वेबसाइट गाउँ सहर सञ्चार प्रा. लि. काे आधिकारिक समाचार पोर्टल हो । विकास पत्रकारितालाई शिरोधार गर्दै मूलधारको पत्रकारिता हाम्राे सराेकार हाे । सूचना पाउने तपाईंकाे अधिकार स्थापित गर्ने हाम्राे उद्देश्य हाे । नेपाली र अंग्रेजी भाषाको यो पोर्टलले दिगाे विकास, पूर्वाधार, विचार, कला, खेल, विश्व, प्रविधि, भिडियो तथा दैनिक जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । आम मानिसहरूको आर्थिक, राजनीतिक र सामाजिक विषयहरू पूर्वाधार र विकासको योजनासँग जाेडेर यस सञ्चारबाट आम पाठकका लागि पस्किने  र सूचनाद्वारा सूचित गर्नु हाम्राे प्राथमिकता हाे । गाउँ र सहर यी विषयहरूकाे उजागर गर्ने हाम्राे अभियान निरन्तर रहनेछ ।