अर्बपति विनोद चौधरीले कांग्रेसलाई आर्थिक समृद्धिको बाटो देखाउन सक्लान्?
शिवराज खड्का
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका प्राय: सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ । दशैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर, पुतली सडकलगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहलपहल बाक्लो रुपमा रहेको पाइएको छ । गत भदौ १० गते भोटेकोशी बाढीपछि छिमेकी