गाउँ सहर

जेल जाने पक्कापक्की भएपछि रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाएँ भनेर भ्रम फैलाए

काठमाडौँ । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगि प्रकरणमा जेल जाने पक्का भएपछि ‘क्लिन चिट’ पाएको भनेर भ्रम फैलाएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत साे कुरा बताएका हुन् ।

उनले भनेका छन्-

गाउँ सहर संवाददाता

तपाईँको मत