राजनीति

मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी राप्रपाकाे केन्द्रीय सदस्यमा छनाेट

काठमाडाैँ । राप्रपाले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । जसमा मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि रहेकी छन् ।

छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरूलाई अन्तर्वार्तापछि १० महिला र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको थियो ।

अन्तर्वार्तापछि मिस नेपाल वर्ल्ड केसीपनि केन्द्रीय सदस्यमा छनोट भएकी हुन् ।

थप केन्द्रीय सदस्यहरूः

गाउँ सहर संवाददाता

तपाईँको मत