राजनीति

यस्ताे छ रास्वपा महामन्त्री मुकुल ढकालको प्रतिवेदन (पूर्णपाठ)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन तयार भएको छ। देशदौडाहमा निस्केर ढकालले पार्टीको अवस्थाबारे जनताको मत संकल गर्दै समीक्षा प्रतिवेदन तयार पारेका थिए।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गरेका हुन्।

ढकालले विभिन्न ३२ जिल्लामा पुगेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन तयार पारेका थिए। 

तपाईँको मत