गाउँ सहर
पहिरोबाट केरलामा १५८ जनाको मृत्यु
- एजेन्सी
- १६ श्रावण बुधबार, २०८१ | १४:०६:०० मा प्रकाशित
केरला । दक्षिण भारतको केरला राज्यमा मंगलबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ । वायनाडा जिल्लाको मुन्दाक्कै र चोरलमालामा गएको भीषण पहिरोमा परी १८७ जना बेपत्ता भएका छन् ।
केरलाका मुख्यमन्त्री पिनराय विजयानले उद्दार र घाइतेको उपचार जारी रहेको बताएका छन् । उनका अनुसार ३ हजार व्यक्तिलाई उद्दार केन्द्रमा राखिएको छ । अहिलेपनि यहाँ भारी वर्षा भइरहेको र पुलहरू बगेका कारण उद्दारमा कठिनाइ भइरहेको छ ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- इलन मस्कको सम्पत्ति ४ सय अर्ब डलर नाघ्यो
- विश्वव्यापी रूपमा ब्लुस्काई प्रयाेगकर्ता किन ह्वात्तै बढे ? यस्ताे छ कारण
- २०२४ हालसम्मकै सर्वाधिक गर्मी वर्ष
- जापानमा शिगेरु इसिबा पुनः प्रधानमन्त्री
- ट्रम्पलाई स्वागत गर्दै बाइडेन
- भारतको उत्तरी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाभन्दा बढीको मृत्यु
- नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पूर्व विजेता इङ्ग्ल्याण्डलाई पराजित गर्याे
- स्पेन बाढी पहिरो अपडेट: ज्यान गुमाउनेको सख्या १ सय ५८ पुग्यो
- स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
- चक्रवात दानाः भारतको १६ जिल्लामा बाढीको खतरा, पश्चिम बङ्गालपनि हाई अलर्टमा
प्रतिकृया दिनुहोस