फोटो

सडक र पहिराे

  • १ भदौ सोमबार, २०८३ | ०७:४८:०० मा प्रकाशित

 

नुवाकोटको सूर्यगढी गाउँपालिका–(२ स्थित रातमाटेमा गएको पहिरो । पहिरोको कारण सूर्यगढीको चोगदे–लच्याङ हुँदै मालाभञ्याङ (उर्लेन) र रसुवाको नौकुण्ड गाउँपालिकाको विभिन्न बस्ती आवतजावत प्रभावित भएको छ । मनसुनजन्य विपद्को कारण क्षति पुगेका नुवाकोटको विभिन्न स्थानको यही शनिबार र आइतबार सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले स्थलगत अवलोकन एंव निरीक्षण गरेसँगै सम्बन्धित निकायबाट जोखिम पहिचान गरेर आवश्यक कार्य अघि बढाउन थालेका छन् ।
 तस्बिरः रामहरि न्यौपाने/रासस

तपाईँको मत