विश्व
म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- एजेन्सी
- १६ चैत शनिबार, २०८१ | १२:२४:०० मा प्रकाशित
म्यान्मारमा शुक्रवार शक्तिशाली भूकम्प जाँदा मृत्यु हुने मानिसको सङ्ख्या एक हजार नाघेको सरकारी अधिकारीहरूले बताएका छन्।
सैनिक सरकारका अनुसार भूकम्पमा परी २,३०० जनाभन्दा बढी घाइते भएका छन्।
मृत्यु हुनेमा नौजना नेपालीभाषी पनि रहेको त्यहाँस्थित एकजना नेपालीभाषी साहित्यकारले बीबीसीलाई बताए।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- मध्यपूर्व युद्ध, संयुक्त राष्ट्रसङ्घ स्तब्ध
- इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा - ट्रम्प
- ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७२ पुग्याे
- तीन सन्तान जन्माउने आमाबाबुलाई १५०० डलर
- मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
प्रतिकृया दिनुहोस