गाउँ सहर

आगामी ३ दिन प्रमुख नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने; नदीतटिय क्षेत्रका कार्य सजगताको साथ गर्न सकिने नेपाल बाढी सूचनाले जनाएकाे छ । आज ईलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रेपलाञ्‍चोक, तनहुँ, स्याङजा र आसपास भई बहने केही स-साना नदीहरुमा आकस्मिक वहाव (Flash Flood) हुन सक्ने उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता