गाउँ सहर
आगामी ३ दिन प्रमुख नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
- गाउँ सहर संवाददाता
- २६ जेठ बिहीबार, २०७९ | ०९:०८:०० मा प्रकाशित

काठमाडाैँ । आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने; नदीतटिय क्षेत्रका कार्य सजगताको साथ गर्न सकिने नेपाल बाढी सूचनाले जनाएकाे छ । आज ईलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, तनहुँ, स्याङजा र आसपास भई बहने केही स-साना नदीहरुमा आकस्मिक वहाव (Flash Flood) हुन सक्ने उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस