मानव संशाधन
नेपाल राष्ट्र बैंकमा ६१ जनालाई रोजगारीको अवसर, खुल्यो आवेदन
- गाउँ सहर संवाददाता
- २८ कार्तिक शनिबार, २०८३ | ११:०४:०० मा प्रकाशित
काठमाडौँ। नेपाल राष्ट्र बैंकले खुला प्रतियोगितात्मक परीक्षामार्फत ६१ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। बैंकको केन्द्रीय कार्यालयअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले रिक्त पदमा योग्य नेपाली नागरिकबाट अनलाइन आवेदन माग गरेको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार सहायक निर्देशकदेखि सहायक पदसम्मका लागि आवेदन खुलाइएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंकले तोकेको प्रक्रिया पूरा गरी अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।
विभिन्न पदको संख्या, आवश्यक शैक्षिक योग्यता, उमेरको हद, आवेदन दस्तुर तथा दरखास्त दिने मितिसम्बन्धी विस्तृत विवरण राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
- आज छठ पर्वको ‘खरना’, साँझ खीर प्रसाद ग्रहण गरिँदै
- अनेसास र कागेश्वरी पुस्तकालयद्वारा देवकोटा जयन्ती मनाइयो
- सञ्चालन आय स्थिर, नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो
- भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
- जनकपुरलाई हराउँदै चितवन राइनोज विजयी
- बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सवारीलाई नयाँ समयसीमा
- आइतबारदेखि पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
- उत्पीडित समुदायलाई राजनीतिक रूपमा संगठित हुन रिजवान अन्सारीको आह्वान
- नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट र मेस एपी अफरको अवधि थप
प्रतिकृया दिनुहोस