खेल
जनकपुरलाई हराउँदै चितवन राइनोज विजयी
- गाउँ सहर संवाददाता
- २७ कार्तिक शुक्रबार, २०८३ | २०:२६:०० मा प्रकाशित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
- नेपाल राष्ट्र बैंकमा ६१ जनालाई रोजगारीको अवसर, खुल्यो आवेदन
- आज छठ पर्वको ‘खरना’, साँझ खीर प्रसाद ग्रहण गरिँदै
- अनेसास र कागेश्वरी पुस्तकालयद्वारा देवकोटा जयन्ती मनाइयो
- सञ्चालन आय स्थिर, नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो
- भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
- बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सवारीलाई नयाँ समयसीमा
- आइतबारदेखि पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
- उत्पीडित समुदायलाई राजनीतिक रूपमा संगठित हुन रिजवान अन्सारीको आह्वान
- नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट र मेस एपी अफरको अवधि थप
प्रतिकृया दिनुहोस