गाउँ सहर
भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
- गाउँ सहर संवाददाता
- २८ कार्तिक शनिबार, २०८३ | १०:०९:०० मा प्रकाशित
भक्तपुर। भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा आगलागी भएको छ। शनिबार बिहान करिब ७ बजे आगलागी भएको हो।
स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीको खबर पाएलगत्तै दमकलसहितको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो। सडकबाटै धुवाँ र आगोको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
- नेपाल राष्ट्र बैंकमा ६१ जनालाई रोजगारीको अवसर, खुल्यो आवेदन
- आज छठ पर्वको ‘खरना’, साँझ खीर प्रसाद ग्रहण गरिँदै
- अनेसास र कागेश्वरी पुस्तकालयद्वारा देवकोटा जयन्ती मनाइयो
- सञ्चालन आय स्थिर, नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो
- जनकपुरलाई हराउँदै चितवन राइनोज विजयी
- बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सवारीलाई नयाँ समयसीमा
- आइतबारदेखि पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
- उत्पीडित समुदायलाई राजनीतिक रूपमा संगठित हुन रिजवान अन्सारीको आह्वान
- नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट र मेस एपी अफरको अवधि थप
प्रतिकृया दिनुहोस