गाउँ सहर

गाेकुलगंगा गापाद्वारा गरिबसंग अध्यक्ष कार्यक्रम अन्तर्गत ३० नश्ल गाई, १८ बाख्रा र ४४० बङ्गुर पाठापाठी वितरण

काठमाडाैँ । यस वर्ष रामेछाप जिल्लाकाे गाेकुलगंगा गाउँपालिकाबाट गरिबसंग अध्यक्ष कार्यक्रम अन्तर्गत ३० नश्ल गाई, १८ बाख्रा र ४४० बङ्गुर पाठापाठी किसानलाई वितरण गरिएकाे छ । याे किसानकाे लागि खुसीकाे कुरा हाे ।

तस्बिरहरूः खड्ग सुनुवार ।

गाउँ सहर संवाददाता