गाउँ सहर
कमिसन माग्दा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
- गाउँ सहर संवाददाता
- १९ श्रावण मंगलबार, २०८३ | १९:४१:०० मा प्रकाशित
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख घुससहित नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई पक्राउ गरेको छ। सेवाग्राहीबाट १ लाख घुस लिइसकेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा बालाजु क्षेत्रबाट तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार विशेष अदालतको आदेशबाट घुस रिसवत भ्रष्टाचारसम्बन्धी कसूरमा म्याद थप भइ अनुसन्धान भइरहेको छ।
भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै घुस माग गरेको आरोप उनीमाथि छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस