झिनाे अंकले बढ्याे शेयरबजार, काराेबार रकम एघार अर्ब नजिक
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | १५:३७:०० मा प्रकाशित
काठमाडाैं । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनाे अंकले बढेकाे छ ।
यसदिन नेप्से ४.०४ अंकले बढेर ३०८५.०७ अंकमा पुगेको छ ।
२२६ कम्पनीको १ लाख ५ हजार पटकको कारोबारमा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज घलेम्दी हाइड्रो लिमिट, गुरास लघुवित्त वित्तीय संस्था, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र यूनिभर्सल पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल हाइड्रो डेपलपर्स र यूनाईटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
कारोबार रकमका आधारमा अरुण कावेली पावर शीर्ष स्थानमा रहेको छ । जसकाे ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
यस दिन काराेबार अवधिमा नेप्से ३१०० विन्दुसम्म पुगेकाे थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस