विश्व
ट्रम्पलाई स्वागत गर्दै बाइडेन
- एजेन्सी
- २५ कार्तिक आइतबार, २०८१ | ०७:४२:०० मा प्रकाशित
अमेरिकाका राष्ट्रपति जो बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुधबार ओभल अफिसमा स्वागत गर्ने भएका छन् । अमेरिकी ह्वाइट हाउसले शनिबार विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी जिन पियरेले भने, ‘राष्ट्रपति बाइडेनको निमन्त्रणामा डोनाल्ड ट्रम्पले उहाँसँग बुधबार बिहान ११ बजे ओभल अफिसमा भेट गर्नेछन् । थप जानकारी पछि दिइनेछ ।’
नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्न करिब ७५ दिन लाग्छ ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
- महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु, दर्जनौँ घाइते
- भ्रष्टाचार मुद्दामा बंगलादेशी पूर्वप्रधानमन्त्री खालिदाले पाइन् सफाइ
- भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार
- इलन मस्कको सम्पत्ति ४ सय अर्ब डलर नाघ्यो
- विश्वव्यापी रूपमा ब्लुस्काई प्रयाेगकर्ता किन ह्वात्तै बढे ? यस्ताे छ कारण
- २०२४ हालसम्मकै सर्वाधिक गर्मी वर्ष
- जापानमा शिगेरु इसिबा पुनः प्रधानमन्त्री
प्रतिकृया दिनुहोस