विश्व
चन्द्रमामा बिरूवा उब्जनी सम्भव छ ?
- एजेन्सी
- २१ असोज शुक्रबार, २०७९ | ०८:५०:०० मा प्रकाशित
अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गरिरहेका छन्, जुन उनीहरूले भविष्यको उपनिवेशको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्न सक्ने बताइएको छ ।
क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वनस्पति विज्ञ ब्रेट विलियम्सले निजी इजरायली चन्द्र अभियान अन्तर्गतको बेरेशिट २ अन्तरिक्ष यानले बिउ बोक्न बताएका छन् ।
यान अवतरणपछि सिल गरिएको कक्षभित्र बिउलाइ पानी दिइनेछ । बिज अंकुरण र वृद्धिको संकेतबारे निरन्तर निगरानी गरिनेछ । चरम परिस्थिति राम्रोसँग सामना गर्न सक्ने र चाँडो अंकुरण हुने विरुवा छनोट गरिने उनले बताए । एउटा सम्भावित छनोट भनेको अष्ट्रेलियाको ‘पुनरुत्थान घाँस’ हो जुन निष्क्रिय अवस्थामा पानीबिना बाँच्न सक्छ ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प
- १ हजार करोड खर्च गरेर अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्दै
- तीर्थयात्री बोकेको ट्र्याक्टर पोखरीमा खस्दा २२ जनाको मृत्यु
- विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक
- बंगलादेशमा संसदको ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटका लागि आज मतदान
- गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६००
- स्वीडेनमा २५ वर्ष यताकै बढी चिसो
- जलवायु परिवर्तन : विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित
- संयुक्त राष्ट्रसङ्घद्वारा इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षबाट युद्ध अपराध भइरहेकामा चिन्ता व्यक्त
- क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलायाे
प्रतिकृया दिनुहोस