विश्व
Photo: GettyImages
स्वीडेनमा २५ वर्ष यताकै बढी चिसो
- एजेन्सी
- २० पौष शुक्रबार, २०८० | १३:२०:०० मा प्रकाशित
युरोपेली मुलक स्वीडेनमा २५ वर्ष यताको बढी चिसो भएको छ । स्वीडेनका विभिन्न राज्यहरुमा अहिले तापक्रम शुन्यदेखि माइनस ४० डिग्री सेंटीग्रेडसम्म झरेको छ ।
यो समयमा यहाँ २५ वर्ष यताकै चिसो तापक्रम रेकर्ड भएको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।
अध्याधिक चिसो र हिमपातकै कारण यहाँका धेरै राज्यहरुमा विद्यालयहरु बन्द गरिएका छन् । पश्चिमी युरोपको नॉर्डिक क्षेत्रमा विगत तीन दिनदेखि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ ।
नार्डिकमा पुलहरु बन्द हुदाँ सवारी आवागमनमा रोक लगाइएको छ । स्थानीय प्रहरीले यात्रुहरुलाई अनावश्यक यात्रा नर्गन सचेत गराएका छन् ।
युरोपका धेरै देशहरुमा अध्याधिक चिसो बढ्नुका साथै शीतलहरले जनजीवन प्रभावित बनेको छ ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- पहिरोबाट केरलामा १५८ जनाको मृत्यु
- गर्मीका कारण ५१ जनाको मृत्यु
- सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा
- ब्राजिलमा बाढीबाट १०७ जनाको मृत्यु
- ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प
- १ हजार करोड खर्च गरेर अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्दै
- तीर्थयात्री बोकेको ट्र्याक्टर पोखरीमा खस्दा २२ जनाको मृत्यु
- विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक
- बंगलादेशमा संसदको ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटका लागि आज मतदान
- गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६००
प्रतिकृया दिनुहोस