विश्व
Photo: GettyImages
स्वीडेनमा २५ वर्ष यताकै बढी चिसो
- एजेन्सी
- २० पौष शुक्रबार, २०८० | १३:२०:०० मा प्रकाशित

युरोपेली मुलक स्वीडेनमा २५ वर्ष यताको बढी चिसो भएको छ । स्वीडेनका विभिन्न राज्यहरुमा अहिले तापक्रम शुन्यदेखि माइनस ४० डिग्री सेंटीग्रेडसम्म झरेको छ ।
यो समयमा यहाँ २५ वर्ष यताकै चिसो तापक्रम रेकर्ड भएको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।
अध्याधिक चिसो र हिमपातकै कारण यहाँका धेरै राज्यहरुमा विद्यालयहरु बन्द गरिएका छन् । पश्चिमी युरोपको नॉर्डिक क्षेत्रमा विगत तीन दिनदेखि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ ।
नार्डिकमा पुलहरु बन्द हुदाँ सवारी आवागमनमा रोक लगाइएको छ । स्थानीय प्रहरीले यात्रुहरुलाई अनावश्यक यात्रा नर्गन सचेत गराएका छन् ।
युरोपका धेरै देशहरुमा अध्याधिक चिसो बढ्नुका साथै शीतलहरले जनजीवन प्रभावित बनेको छ ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
प्रतिकृया दिनुहोस