विश्व
ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प
- एजेन्सी
- ११ बैशाख मंगलबार, २०८१ | ०८:५५:०० मा प्रकाशित

ताइवान । ताइवानमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ ।
पूर्वी प्रान्त ह्वालियन केन्द्रविन्दु रहेको भूकम्पबाट कुनै हताहति नभए पनि भूकम्पका कारण राजधानी ताइपेईका अधिकांश भवनमा क्षति पुगेको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको छ ।
हिजो साँझ ५ बजेदेखि राति १२ बजेसम्म ताइवानमा दर्जनौं भूकम्पको धक्का महसुस गरिएको थियाे ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
- महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु, दर्जनौँ घाइते
- भ्रष्टाचार मुद्दामा बंगलादेशी पूर्वप्रधानमन्त्री खालिदाले पाइन् सफाइ
- भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार
- इलन मस्कको सम्पत्ति ४ सय अर्ब डलर नाघ्यो
- विश्वव्यापी रूपमा ब्लुस्काई प्रयाेगकर्ता किन ह्वात्तै बढे ? यस्ताे छ कारण
- २०२४ हालसम्मकै सर्वाधिक गर्मी वर्ष
- जापानमा शिगेरु इसिबा पुनः प्रधानमन्त्री
प्रतिकृया दिनुहोस