विश्व
ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प
- एजेन्सी
- ११ बैशाख मंगलबार, २०८१ | ०८:५५:०० मा प्रकाशित
ताइवान । ताइवानमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ ।
पूर्वी प्रान्त ह्वालियन केन्द्रविन्दु रहेको भूकम्पबाट कुनै हताहति नभए पनि भूकम्पका कारण राजधानी ताइपेईका अधिकांश भवनमा क्षति पुगेको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको छ ।
हिजो साँझ ५ बजेदेखि राति १२ बजेसम्म ताइवानमा दर्जनौं भूकम्पको धक्का महसुस गरिएको थियाे ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- इलन मस्कको सम्पत्ति ४ सय अर्ब डलर नाघ्यो
- विश्वव्यापी रूपमा ब्लुस्काई प्रयाेगकर्ता किन ह्वात्तै बढे ? यस्ताे छ कारण
- २०२४ हालसम्मकै सर्वाधिक गर्मी वर्ष
- जापानमा शिगेरु इसिबा पुनः प्रधानमन्त्री
- ट्रम्पलाई स्वागत गर्दै बाइडेन
- भारतको उत्तरी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाभन्दा बढीको मृत्यु
- नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पूर्व विजेता इङ्ग्ल्याण्डलाई पराजित गर्याे
- स्पेन बाढी पहिरो अपडेट: ज्यान गुमाउनेको सख्या १ सय ५८ पुग्यो
- स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
- चक्रवात दानाः भारतको १६ जिल्लामा बाढीको खतरा, पश्चिम बङ्गालपनि हाई अलर्टमा
प्रतिकृया दिनुहोस