भिडिओ

प्रताप र समिक्षाको नयाँ गीत ‘माया कति सम्झिने' सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । पछिल्लो समय नाम चलेका गायक—गायिका प्रताप दास र समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘माया कति सम्झिने’ बोलको गीत सार्वजनिक भएको छ । 

गीतको भिडिओमा नायक—मोडेल पल शाह र मोडेल मोनिका बुढाथोकीको अभिनय रहेको छ ।

दिनेश थपलियाको शब्द, रचना रहेको गीतमा संगति दीपक शर्माको रहेको छ ।

उक्त गीतको भिडिओ शुक्रबार ‘गज्जब टिभी’ नामक युट्युबमार्फत सार्वजनिक गरिएको हो । 

गाउँ सहर डेस्क

तपाईँको मत