कला

राजकुमार दोङको स्वरमा ‘हे मेरी आमा’ बोलको गीत बजारमा (भिडिओसहित)

काठमाडौं । गायक एंव संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ । एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ । फनिन्द्र राइले संगीत संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन ।

गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । निशल पौडेलले छायांकन, बिकास दाहालले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा चादनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गरेका छन । बाल कलाकार रिसभ स्याङ्बाको अभिनय पनि समेटिएको छ ।

राजकुमार दोङको स्वरमा ‘हे मेरी आमा’ बोलको गीत बजारमा

गाउँ सहर संवाददाता

तपाईँको मत