कला

नायिका साम्राज्ञीको आकर्षक भेष

काठमाडौँ  । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सामाजिक सञ्जालमा सक्रिय छन् । उनले पछिल्लो समय सामाजिक सञ्जालमा आकर्षक तस्बिरहरु सार्वजनिक गर्दै आएकी छन् ।

साम्राज्ञीको यो तस्बिर निकै आकर्षक देखिन्छ । उनले यी तस्बिर फेसबुकमा पोष्ट गरेकी छन् ।

 

गाउँ सहर डेस्क

तपाईँको मत