खेल

नवाैँ राष्ट्रिय खेलकुद समुद्घाटन (तस्बिरमा)

पोखरा । पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन भएकाे छ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ बजे पोखरा रङ्गशालामा उद्घाटन गरेका हुन् ।

तस्बिरहरूः

विष्णुहरि पाैडेल

तपाईँको मत