खेल
नवाैँ राष्ट्रिय खेलकुद समुद्घाटन (तस्बिरमा)
- विष्णुहरि पाैडेल
- २८ असोज शुक्रबार, २०७९ | २१:१७:०० मा प्रकाशित

पोखरा । पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन भएकाे छ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ बजे पोखरा रङ्गशालामा उद्घाटन गरेका हुन् ।
तस्बिरहरूः

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सुरु
- घरेलु हिंसाको उजुरी सुनुवाई तथा मेलमिलाप सीप विकास सम्बन्धी गोष्ठी सम्पन्न
- एघारौं पोखरा महोत्सव सम्पन्न
- टाइगर कप भलिबल : उद्घाटन खेलमा घरेलु टोली गण्डकी विजयी
- मोशेस र सर्गम कुमाल पुरुष र महिला खुल्ला तौल समुहमा च्याम्पियन
- शान्ति उदय मावि पोखराको ६३ औं वार्षिकोत्सव, गुणस्तरमा जाेड
- दुर्घटनाग्रस्त विमानमा यस्तो रेकड रहने ब्ल्याक बक्स फेला
- विचाैलियाको बिगबिगी भयपछि खुदोको पुर्ख्यौली पेशामा समस्या
- विपी स्मृति पुस्तकालयकाे अध्यक्षमा बास्तोला
- एघारौं पोखरा महोत्सव सुरु : महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्ने मुख्यमन्त्रीकाे भनाइ
प्रतिकृया दिनुहोस