काे-काे निर्वाचित भए त पाेखराका वडाध्यक्षहरूमा ?
- विष्णुहरि पाैडेल
- ११ जेठ बुधबार, २०७९ | १९:१०:०० मा प्रकाशित

पाेखरा । पाेखरा महानगरपालिकामा नेपाली कांग्रेसको कार्यपालिकामा स्पष्ट बहुमत पुगेको छ । ३३ वटा वडा रहेको पाेखरा महानगरमा कांग्रेसका २३ वडा अध्यक्ष निर्वाचित हुँदा एमालेका ९ जना मात्रै निर्वाचित भएका छन् । २०७४ सालमा एमालेले २२ र कांग्रेसले ११ वडा जितेका थिए । यसपटक वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल निर्वाचित भएका छन् ।
पोखरा महानगरपालिकामा निर्वाचित वडाध्यक्षहरूकाे नामावली :
१ सहारा प्रधान नेकपा एमाले
२ दिवसमान प्रधानांग नेपाली कांग्रेस
३ प्रकास उदास नेपाली कांग्रेस
४ देवकृष्ण पराजुली नेपाली कांग्रेस
५ विष्णु बराल नेकपा एमाले
६ विष्णुबहादुर भट्टराई नेकपा एमाले
७ राममोहन आचार्य नेपाली कांग्रेस
८ रुद्रनाथ बराल नेकपा एमाले
९ दीपेन्द्र मर्सानी नेपाली कांग्रेस
१० राजेश गुरुङ नेपाली कांग्रेस
११ प्रेमप्रसाद कर्माचार्य नेपाली कांग्रेस
१२ सन्तोष बास्तोला नेपाली कांग्रेस
१३ किरण बराल नेपाली कांग्रेस
१४ बोधराज कार्की नेपाली कांग्रेस
१५ तोरणबहादुर बानिया नेकपा एमाले
१६ अमृत तिमिल्सिना नेपाली कांग्रेस
१७ राधिका साही योगी नेकपा एमाले
१८ शिवप्रसाद तिमिल्सिना नेपाली कांग्रेस
१९ पुष्पेन्द्र पाण्डे नेपाली कांग्रेस
२० गंगाबहादुर केसी नेकपा एमाले
२१ दीपक सुवेदी नेकपा एमाले
२२ हिमलाल बराल स्वतन्त्र
२३ रामकाजी गुरुङ नेपाली कांग्रेस
२४ भरतराज अधिकारी नेपाली कांग्रेस
२५ मोती तिमिल्सेना नेपाली कांग्रेस
२६ नरेन्द्र थापा नेपाली कांग्रेस
२७ पूर्णकुमार गुरुङ नेपाली कांग्रेस
२८ श्रीकृष्ण लामिछाने नेपाली कांग्रेस
२९ श्रीप्रसाद गुरुङ नेकपा एमाले
३० दुर्गाप्रसाद सुवेदी नेपाली कांग्रेस
३१ ढकनाथ कँडेल नेपाली कांग्रेस
३२ अक्कलबहादुर कार्की नेपाली कांग्रेस
३३ रामचन्द्र अधिकारी नेपाली कांग्रेस

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
प्रतिकृया दिनुहोस