गाउँ सहर
मतपरिणाम आउन बाँकी रहेका स्थानीय तहमा कसकाे अग्रता कस्ताे छ ?
- गाउँ सहर संवाददाता
- ८ जेठ आइतबार, २०७९ | १४:५०:०० मा प्रकाशित
काठमाडौँ । देशभर अब ४६ पालिकाको निर्णय आउन बाँकी छ । मतपरिणाम सार्वजनिक भएका ३१२ स्थानको प्रमुखरअध्यक्ष नेपाली कांग्रेसले जितेको छ ।
मतपरिणाम सार्वजनिक हुन बाँकी स्थानहरूमध्ये नेपाली कांग्रेसले १३ स्थानको प्रमुख र १० स्थानको उपप्रमुखरउपाध्यक्षमा अग्रता राखेको छ ।
एमालेले क्रमशः १४ र २०, माकेले २ र ३, जसपाले २ र १, अन्यले ३ र ०, एसले २ र ३ र लोसपाले ४ र ४ स्थानमा अग्रता गरेको छ ।
देशभर अहिलेसम्म सबै पदहरू गरेर ३३ हजार ६८२ जनप्रतिनिधिहरू निर्वाचित भइसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस