गाउँ सहर
चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेकाे अग्रता कायमै
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण शुक्रबार, २०८२ | ११:४३:०० मा प्रकाशित
चितवन । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले आफ्नो वर्चस्व कायम राखेका छन् । प्राप्त पछिल्लो विवरण अनुसार लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरू भन्दा झण्डै ३ गुणा बढी मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् ।
६,७०० मतका साथ लामिछाने शीर्ष स्थानमा छन् । उनले नेपाली कांग्रेसकी मिना खरेल भन्दा ४,३७१ मतको विशाल अन्तर बनाएका छन् । दोस्रो स्थानका लागि कांग्रेस (२,३२९) र एमाले (२,२२२) बीच मात्र १०७ मतको झिनो अन्तर देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस