अर्थतन्त्र
शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०८३ | १५:२८:०० मा प्रकाशित
काठमाडाैं । बिहीबार सेयरबजार ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा चढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन कुल ३ अर्ब ७२ करोडको कारोबार भएको छ।
यो हप्ता बजार क्रमशः सामान्य सुधारतर्फ देखिएको छ। बिहीबार १७१ वटा सेयरको मूल्य समेत बढेको छ। यस दिन ८६ वटाको घटे पनि १९ वटाको मूल्य स्थिर देखिएको छ।
नेप्सेका अनुसार सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट, सुपर खुदी हाइड्रो, घलेम्दी हाइड्रो क्रमशः १५, १४.९९, १३.०२ र ११.९० प्रतिशतले मूल्य बढेको छ।
आज उच्च अंकको गिरावट देखिएको छैन भने २९ करोडसम्मको उच्च कारोबार भएको छ।
बिहीबार लगानी, सामूहिक लगानी कोष घटे पनि बाँकी सबै समूह बढेका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस