गाउँ सहर
स्वर्णिम वाग्लेको फराकिलो अग्रता
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण शुक्रबार, २०८२ | ११:४८:०० मा प्रकाशित
काठमाडाैं । तनहुँ क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो अग्रतालाई थप बलियो बनाएका छन् । पछिल्लो प्राप्त नतिजा अनुसार वाग्लेले २,९२८ मत प्राप्त गरेका छन् ।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १,६५७ मतका साथ पछ्याइरहेका छन् भने नेकपा एमालेकी भगवती न्यौपाने १,१०१ मतसहित तेस्रो स्थानमा छन् । त्यस्तै, तारा चिह्न भएका विद्यानाथ ढकालले ३२३ मत पाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस