गाउँ सहर
कञ्चनपुर क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार दीपक राज बोहराकाे अग्रता कायमै
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण शुक्रबार, २०८२ | १२:००:०० मा प्रकाशित
कञ्चनपुर। कञ्चनपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक राज बोहराले अग्रता कायम राखेका छन्।
कञ्चनपुरको कृष्णपुर ७, ८ र ९ को ७ हजार ५६६ मत गणना सकिँदा ४ हजार २६८ मत ल्याउँदै उनले अग्रता कायम गरेका हुन्।
त्यसैगरि, दोस्रो स्थानमा नेपाली कांग्रेस एनपी साउद छन्।
उनले १ हजार ५२५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका बचन बहादुर सिंह ८३७ मत पाउँदै तेस्रो स्थानमा छन्।
माओवादीका माधव पन्तले ४२७ मत ल्याउँदा राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट उठेका तीर्थ चटौतले १६१ मत ल्याएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस