एमाले केन्द्रीय सदस्यमा ४४ जना मनोनित (सूचीसहित)
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | १५:०४:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेले पार्टी विधानको ब्यवस्था अनुसार १० प्रतिशत नेता केन्द्रीय कमिटिमा मनोनित गरेको छ । मनोनित हरुको नाम जारी केन्द्रयि कमिटि बैठकमा अध्यक्ष केपी ओलीले पढेर सुनाएका छन् ।
एमालेको १० औं महाधिवेशनपछि १५ ओटा एजेण्डामा छलफल गर्न एमालेको केन्द्रीय कमिटिको बैठक हिजो देखि भक्तपुरको एक् पार्टी प्यालेसमा चलिरहेको छ । मनोनित हुनेमा झापाका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित पूर्व विद्यार्थी नेता ऐन महरसम्म छन् ।
मनोनितको यो सूचीमा चितवनकै वन्दशत्रमा केन्द्रीय सदस्यको सूचीमा परेका लालवावु पण्डित देखि सूचीमा त्यसवेला परदैं नपरेका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सम्म परेका छन् ।
पण्डितले त्यसवेला केन्द्रीय सदस्यमा नबस्ने भन्दै पद अश्वीकार गरेका थिए । अहिले उनलाई पनि मनोनितबाट सूचीमा ल्याईएको छ ।
यसरी मनोनित हुनेहरुमा मेडिकल व्यावसायी दुर्गा प्रसाई समेत रहेका छन् । केन्द्रीय सदस्यमा नबस्ने भनेका लालबाबु पण्डित पनि सूचीमा परेका छन् । अध्यक्षमा पराजित भीम रावल भने मनोनीतमा परेनन् । केन्द्रीय सदस्यमा मनोनीत हुन उनले नमानेको बताइएको छ ।
हेरौं को को भए मनोनित ?
- दल फडेरा
- मानवीर राई
- ऐन महर
- चन्द्रमोहन गौचन
- रतननाथ योगी
- रमेश पौडेल
- पदम गिरी
- सूर्य पाठक
- यज्ञबहादुर बोगटी
- हरि घिमिरे
- युवराज बास्कोटा
- विशाल भट्टराई
- उद्धव रेग्मी
- बद्रि न्यौपाने
- रुपनारायण श्रेष्ठ
- प्रेम दंगला
- हरिकृष्ण व्यञ्जनकार
- सुवास देवकोटा
- भीम केसी
- लालबाबु पण्डित
- इन्दिरा गौतम
- सरस्वती चौधरी
- यमुना रोका
- उमा कोइराला
- कल्पना चापागाईं
- आशा विक
- नैनकला ओझा
- मञ्जु गुरुङ
- विमला अर्याल
- इन्दिरा सञ्जेल
- गीता कार्की
- शान्ति अधिकारी
- रुक्मिणी राना
- सविता याजव
- तारादेवी गुरुङ
- विषमलाल अधिकारी
- रेशम लामा
- दुर्गा प्रसाई.
- गोविन्द दुवाल
- सहदेव बोटी
- बालसिंह काउछा
- कृष्ण केसी
- चन्द्रबहादुर विश्वकर्मा

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस