प्रतिनिधि सभा

प्रतिनिनिधिसभा बैठकमा सूचना आयोगको प्रतिवेदन पेस हुने

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो एक बजे बस्‍ने बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको महासचिव भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्ने कार्यसूची राखिएको छ । संसदमा सूचना प्रविधिलगायतका विधेयक पनि पेस हुने कार्यसूची छ ।

गाउँ सहर संवाददाता