गाउँ सहर

सर्वाेच्च अदालत पुगेका प्रधानमन्त्री ओलीले अवहेलनासम्बन्धी मुद्दामा यस्ताे दिए जवाफ (विवरणसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिएका छन् । 

प्रधानमन्त्री ओलीले केही समय अघि दिएको अभिव्यक्तिका कारण सर्वोच्च अदालतको मानहानी भएको भन्ने मुद्दामा आफैँ उपस्थित भएर लिखित जवाफ दिएका हुन् ।

प्रधानमन्त्री अदालतपुग्दा सुरक्षा कडा पारिएको थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्रीले विभिन्न कार्यक्रममा दिएको अभिव्यक्तिबाट अदालतको मानहानि भएको भन्ने मुद्दामा यस अघिको सुनुवाइमा आफैँ उपस्थित भएर जवाफ पेश गर्न आदेश भएको थियो ।

यस्ताे छ जवाफकाे पूर्णविवरण

गाउँ सहर डेस्क

तपाईँको मत