गाउँ सहर
नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध सर्वोच्च अदालतमा रिट पेस
- गाउँ सहर संवाददाता
- १८ जेठ बिहीबार, २०८० | १४:२०:०० मा प्रकाशित
काठमाडाैं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार सर्वोच्च अदालतमा रिट पेस गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका थिए ।
नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय खारेज गर्न र नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन रिटमा माग गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस