गाउँ सहर

नेपाली सेनाले माग्यो २९४ कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज प्रकाशित विज्ञापनमा २९४ जनाका लागि भर्ना माग गरिएको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले सूचना निकालेर विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो ।

लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरु मागिएको सूचनामा उल्लेख गरिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत