सडक २ मा बिना मेकअफ सुटिङ्ग गर्ने भइन् आलिया भट्ट, यस्तो छ कारण
- लक्ष्मी बलायर
- २८ जेठ मंगलबार, २०७६ | १४:३४:०० मा प्रकाशित

आलिया भट्टको लागि सडक २ धेरै खास छ किनकी यो फिल्मलाई उनकै बुवा महेश भट्टले गर्न लागेका छन् । यसै फिल्ममा उनको लुक्सको बारेमा पनि नयाँ कुरा सामने आएको छ ।आलिया भट्ट को लागि २०१९ साल धेरै राम्रो रहेको छ । अघिल्लो वर्ष उनले राजी फिल्मबाट धेरै अवार्ड जितेकी थिइन ।
यस वर्ष पनि उनी माथि राम्रो फिल्म बनाउनका धेरै चुनौतीहरु रहेका छन् । उनी ब्रह्मास्त्र फिल्ममा पनि काम गरिरहेकी छन् जो धेरै बजेटले बनिरहेको फिल्म हो । ब्रह्मास्त्र का साथै उनी सडक २ मा पनि अभिनय गर्ने भएकी छन्। तर यो फिल्ममा आलिया बिना मेकअफ नै का मगर्ने भएक्री छन् । मुख्य स्रोतका अनुसार फिल्मको कहानी निकै मजबुत छ । जसको लागि आलियाले निकै मेहेनत गर्नुपर्ने छ । फिल्मको पहिलो कार्यतालिका अनुसार उनी न्यूड मेकअफको साथ सुट गर्ने छिन् ।
यो चोटि मात्र होइन कि आलिया भट्ट सिम्पल लुक मा कुनै फिल्ममा आउन लागेकी यसभन्दा अगाडि पनि उनी हाइवे, उडता पंजाव र राजी जस्ता फिल्महरुमा पनि बिना मेकअफ काम गरिसकेकी छन् । उनी बलियुडमा क्युट अभिनेत्रीको रुपमा परिचित छन् ।
सडक २ फिल्ममा आलिया साथै आदित्य राँय कपुर, पुजा भट्ट र संजय दत्त अभिनय गर्ने छन् । फिल्म १० जुलाई २०२० मा रिलिज हुनेछ । बुवाको साथ काम गदैँ लाग्दा उनले भनेकी थिइन कि उनी धेरै एक्साइटेड छन् साथै अलि नर्भस पनि भएकी छन् । एजेन्सी

लक्ष्मी बलायर
बलायर गाउँ सहर डटकमकी संवाददाता हुन् ।
- प्रेमसम्बन्ध कसरी सुमधुर र दिगाे बनाउन सकिन्छ त!
- महिनामा लाख कमाउने मन बहादुर भन्छन् : ‘खुकुरी उचालेर ५ हजार लैजानुहोस्’
- कुन बार जन्मेका कस्ता हुन्छन् ? जन्म बार अनुसार कस्ताे छ त, तपाईंको स्वभाव !
- केरा खानुका अनेकौँ फाइदा, जसले शुक्रकिट समेत बढाउँदछ
- पुल नबनेपछि जनप्रतिनिधिको आक्रोश : ‘मुखले भन्दा-भन्दा थाकिसक्याैँ, अब पिट्न मात्र बाँकी छ’
- ‘प्राकृतिक चिकित्सा र योग राेगीलाई निराेगी र निराेगीलाई दीर्घजीवि बनाउने पद्धति हाे’
- खर्च नगरि स्वस्थ्य रहन के गर्ने ?
- मिलन कार्कीद्वारा अभिनित म्यूजिक भिडियाे ‘म जन्मिदा...,’ सार्वजनिक
- बहुउपयाेगी तर्बुजा, जसले क्यान्सर लाग्नबाट बचाउँछ
- ‘गाली गरेपनि सहकारीका समाचार लेख्नुहोस्’ : अध्यक्ष बडाल
प्रतिकृया दिनुहोस