बहुउपयाेगी तर्बुजा, जसले क्यान्सर लाग्नबाट बचाउँछ
- लक्ष्मी बलायर
- १ जेठ बुधबार, २०७६ | १५:३२:०० मा प्रकाशित

गर्मीमा जताततै पाइने तर्बुजा देख्नमा मात्र होइन खानमा समेत स्वादिष्ट र मिठो हुन्छ । यसमा पानीको मात्रा धेरै हुने भएकाले यसले शरीरलाई स्वस्थ राख्दछ ।
यसमा भिटामिन ए, बि, सी, आइरन र म्याग्नेसियम पनि पाइन्छ । यसको सेवनले गर्मीमा हुने पानीको कमीलाई भरिपुर्ण गर्दछ । तर्बुजा एक शक्तिवर्दक फल हो । यसको सेवनले शरीरलाई बहुआयामिक रुपले फाइदा गर्ने गर्दछ । तर्बुजा धेरै रोगहरुलाई निर्मुल पार्ने एक रामवाणको रुपमा पनि प्रयाेग गरिन्छ ।
–तर्बुजाको सेवनले पेटको जलनलाई हटाउनुका साथै पेटको क्यान्सरलाई पनि कम गर्दछ ।
–हृदयरोग र मधुमेहको रोगीहरुको लागी पनि तर्बुजा अमृतसमान हुने गर्दछ ।
–यसको प्रयोगले कोलेस्टोललाई हटाई रगतलाई पनि सफा राख्ने गर्दछ ।
–यदि तपाईलाई भोक लाग्दैन र खाना खाने बितिकै बान्ता हुन्छ भने भोजन गर्नुभन्दा एक घण्टा अगाडि ५० ग्राम तर्बुजाको रसमा थोरै चिनी र कागतीको रस मिसाएर खाँदा भोक नलाग्ने समस्याबाट छुटकरा पाउँन सकिन्छ ।
–पायल्सका बिरामीहरुका लागि पनि यसको सेवन लाभदायक हुन्छ ।
–तर्बुजाको सेवनले शरीरमा हुने रगतको कमी हुनबाट बचाउँन्छ ।
–रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई पनि बढाउन तर्बुजाको सेवन अनिवार्य छ ।
–तर्बुजा खानाले जन्डिस, पिसाब नली र पिसाब थैलीको समस्यालाई पनि फाइदा हुने गर्दछ ।
–शरीरको तौल घटाउन पनि तर्बुजाले ठुलो सहयोग गर्दछ ।
–गर्मीमा लु लाग्ने समस्याबाट पनि यसको सेवनले छुटकरा पाउँन सकिन्छ ।
–तर्बुजाको प्रयोगले शरीरमा शितलता दिनुका साथै आँखाको रोशनीलाई बढाउँछ ।
–तर्बुजालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा अनुहारलाई सुन्दर र चम्किलो बनाउने गर्दछ । एजेन्सी

लक्ष्मी बलायर
बलायर गाउँ सहर डटकमकी संवाददाता हुन् ।
- प्रेमसम्बन्ध कसरी सुमधुर र दिगाे बनाउन सकिन्छ त!
- सडक २ मा बिना मेकअफ सुटिङ्ग गर्ने भइन् आलिया भट्ट, यस्तो छ कारण
- महिनामा लाख कमाउने मन बहादुर भन्छन् : ‘खुकुरी उचालेर ५ हजार लैजानुहोस्’
- कुन बार जन्मेका कस्ता हुन्छन् ? जन्म बार अनुसार कस्ताे छ त, तपाईंको स्वभाव !
- केरा खानुका अनेकौँ फाइदा, जसले शुक्रकिट समेत बढाउँदछ
- पुल नबनेपछि जनप्रतिनिधिको आक्रोश : ‘मुखले भन्दा-भन्दा थाकिसक्याैँ, अब पिट्न मात्र बाँकी छ’
- ‘प्राकृतिक चिकित्सा र योग राेगीलाई निराेगी र निराेगीलाई दीर्घजीवि बनाउने पद्धति हाे’
- खर्च नगरि स्वस्थ्य रहन के गर्ने ?
- मिलन कार्कीद्वारा अभिनित म्यूजिक भिडियाे ‘म जन्मिदा...,’ सार्वजनिक
- ‘गाली गरेपनि सहकारीका समाचार लेख्नुहोस्’ : अध्यक्ष बडाल
प्रतिकृया दिनुहोस