वातावरण
आजकाे माैसम मुख्यतया सफा, केहीठाउँमा हिमपात
- गाउँ सहर संवाददाता
- २८ कार्तिक बुधबार, २०८१ | ०५:००:०० मा प्रकाशित
काठमाडाैँ । जल तथा माैसम विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार आज २०८१ कार्तिक २८ गते (बुधबार) दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- उद्योगीलाई बिजुलीकाे महसुल तिर्न विद्युत प्राधिकरणकाे १५ दिने सूचना, नत्र लाइन काटिने
- गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने
- आइसिसी यु –१९ महिला टी–२० मा नेपाल विजयी बन्दै विश्वकपका लागि छनोट
- शेयर : नेप्सेमा दोहोरो अंककाे गिरावट
- देउती बज्यै मन्दिरका पुजारी मृत फेला
- लिटल फ्लावरमा खेलकुद
- १५ दिनभित्र ताेकिएकाे बिल रकम नतिरे उद्याेगकाे विद्युत फेरि काटिने : कुलमान
- ढिलै किन नहाेस् डा. शेखर काेइरालाले भने - ‘रेमिट्यान्स बढ्नु भनेको आर्थिक विकास हुनु होइन’
प्रतिकृया दिनुहोस