१५ दिनभित्र ताेकिएकाे बिल रकम नतिरे उद्याेगकाे विद्युत फेरि काटिने : कुलमान
- गाउँ सहर संवाददाता
- २८ कार्तिक बुधबार, २०८१ | १३:५०:०० मा प्रकाशित
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल सरकारको निर्णयलाई पालना गर्नु प्राधिकरणको कानूनी कर्तव्य भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सरकारको निर्णय पालना गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका हुन् ।
उनले सरकारको निर्णय पालना गर्नुपर्ने विषयलाई पटक–पटक दोहोर्याउँदै विद्युत लाइन काटिएका उद्योगमा लाइन जोड्न दिएको निर्देशनले सो निर्देशन पालना गर्नुपर्ने धारणा राखे ।
सरकारले १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेका छ, अब हामी सो अवधिभित्र बक्यौता उठाउँछौं, १५ दिन भित्र बक्यौता नतिरेमा फेरि कानूनी प्रक्रियामा अगाडि बढ्छौं,’ उनले भने ।
यस्तै, उनले उद्योगीले १५ दिनभित्र बक्यौता नतिरेमा उर्जा मन्त्रालय र सरकारले नै उठाउन पनि पहल गर्नुपर्ने धारणा राखे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट पाउने
- मन्त्री पौडेलको निर्णय : मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई २ लाख
- रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
- झन् झन् निराश लगानीकर्ता
- माैसम : यस्ताे रहकाेछ पूर्वानुमान
- माैसम : यस्ताे रहकाेछ पूर्वानुमान
- पछिल्लाे चार महिनामा चार खर्ब बढी व्यापार घाटा
- यी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
- चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
प्रतिकृया दिनुहोस