खेल
आइसिसी यु –१९ महिला टी–२० मा नेपाल विजयी बन्दै विश्वकपका लागि छनोट
- गाउँ सहर संवाददाता
- २८ कार्तिक बुधबार, २०८१ | १९:१०:०० मा प्रकाशित
काठमाडाैँ। आइसिसी यु –१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल युएइलाई पछि पार्दै आगामी वर्ष मलेसियामा हुने विश्वकपका लागि छनोट भएको छ। युएइ विरुद्धको निर्णायक खेलमा नेपालले ८ वकेटको जित निकाल्दै विश्वकपमा छनोट भएको हो।
विश्वकपमा छनोट हुन युएइले दिएको ८४ रनको सामान्य लक्ष्य १६.२ ओभरभित्र पूरा गर्नुपर्ने थियो। जुन लक्ष्य पूरा गर्दै नेपालले युएइ समान १० अङ्क बनाउँदै नेट रनरेटमा अघि रहेर विश्वकपमा स्थान बनाएको हो। यसअघि पहिलो खेलमा नेपाल युएइसँग पराजित भएको थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताकाे अन्तिम दिन शेयर बजार उकालाे
- पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने फैसला
- नेपाल लाइफले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमायाे
- द ब्रिटिस कलेजमा करियर फेस्ट २०२४ हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने प्रयास
- उद्योगीलाई बिजुलीकाे महसुल तिर्न विद्युत प्राधिकरणकाे १५ दिने सूचना, नत्र लाइन काटिने
- गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने
- शेयर : नेप्सेमा दोहोरो अंककाे गिरावट
- देउती बज्यै मन्दिरका पुजारी मृत फेला
प्रतिकृया दिनुहोस