अर्थतन्त्र
शेयर : नेप्सेमा दोहोरो अंककाे गिरावट
- गाउँ सहर संवाददाता
- २८ कार्तिक बुधबार, २०८१ | १५:५४:०० मा प्रकाशित
काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको घटेको छ । नेप्से परिसूचक २७३४.८३ अंकमा झरेको छ । मंगलबार २७४८.९६ अंकमा बन्द भएको थियो ।
आज नेप्से परिसूचक १४.१२ अंकले घटेको छ । आज ९९ कम्पनीको शेयर बढेको छ भने १३८ कम्पनीको शेयर घटेको छ भने ७ कम्पनीको शेयर अघिल्लो दिनको तुलनामा स्थिर रहेको नेप्सेले जनाएको छ ।
आज ९ कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । आज ७ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । मंगलबार ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताकाे अन्तिम दिन शेयर बजार उकालाे
- पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने फैसला
- नेपाल लाइफले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमायाे
- द ब्रिटिस कलेजमा करियर फेस्ट २०२४ हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने प्रयास
- उद्योगीलाई बिजुलीकाे महसुल तिर्न विद्युत प्राधिकरणकाे १५ दिने सूचना, नत्र लाइन काटिने
- गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने
- आइसिसी यु –१९ महिला टी–२० मा नेपाल विजयी बन्दै विश्वकपका लागि छनोट
- देउती बज्यै मन्दिरका पुजारी मृत फेला
प्रतिकृया दिनुहोस