विश्व
Photo: Reuters
ब्राजिलमा बाढीबाट १०७ जनाको मृत्यु
- एजेन्सी
- २८ बैशाख शुक्रबार, २०८१ | १२:३५:०० मा प्रकाशित

ब्राजिल । ब्राजिलमा एक सातायताको भीषण वर्षा र रियो ग्रान्डे डु सुल नदीमा आएको बाढीका कारण १०७ जनाको मृत्यु भएको छ ।
देशको सिभिल डिफेन्स एजेन्सीका अनुसार, १४ लाख ७६ हजार मानिस बाढीबाट प्रभावित छन् । ७५४ जना घाइते र १६ हजार ४०० नागरिक विस्थापित भएका छन् । १३४ मानिस हराइरहेका जनाइएको छ ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
प्रतिकृया दिनुहोस