विश्व
Photo: Reuters
ब्राजिलमा बाढीबाट १०७ जनाको मृत्यु
- एजेन्सी
- २८ बैशाख शुक्रबार, २०८१ | १२:३५:०० मा प्रकाशित
ब्राजिल । ब्राजिलमा एक सातायताको भीषण वर्षा र रियो ग्रान्डे डु सुल नदीमा आएको बाढीका कारण १०७ जनाको मृत्यु भएको छ ।
देशको सिभिल डिफेन्स एजेन्सीका अनुसार, १४ लाख ७६ हजार मानिस बाढीबाट प्रभावित छन् । ७५४ जना घाइते र १६ हजार ४०० नागरिक विस्थापित भएका छन् । १३४ मानिस हराइरहेका जनाइएको छ ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- पहिरोबाट केरलामा १५८ जनाको मृत्यु
- गर्मीका कारण ५१ जनाको मृत्यु
- सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा
- ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प
- १ हजार करोड खर्च गरेर अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्दै
- तीर्थयात्री बोकेको ट्र्याक्टर पोखरीमा खस्दा २२ जनाको मृत्यु
- विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक
- बंगलादेशमा संसदको ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटका लागि आज मतदान
- गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६००
- स्वीडेनमा २५ वर्ष यताकै बढी चिसो
प्रतिकृया दिनुहोस