गाउँ सहर

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे छैटाैँ गाेल

झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् ।

निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन् ।

अध्यक्ष ओली योसँगै झापाबाट छ पटक विजयी भएका हुन् । ०६४ मा भने उनी माकेका विश्वदिप लिङदेनसँग पराजित भएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत