अर्थतन्त्र
नेपाल लाइफले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमायाे
- गाउँ सहर संवाददाता
- २९ कार्तिक बिहीबार, २०८१ | १४:०८:०० मा प्रकाशित

काठमाडाैँ। नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड नाघेको छ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
कम्पनीले पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत वर्षको तुलनामा नाफा बढेको जनाएको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस