राजनीति

रेनुले मतान्तर बढाइन्

काठमाडाैँ । भरतपुर महानगरपालिकामा माकेकी रेनु दाहालले प्रतिद्वन्दीसँग मतान्तर बढाएकी छन् ।

उनले अहिले २१ हजार ४९२ मत ल्याएकी छन् भने उनकी प्रतिद्वन्दी एमालेका विजय सुवेदीले १८ हजार २७० मत ल्याएका छन् ।

बीचमा केही प्रतिश्पर्धा देखिएपनि अहिले रेनु निकै अगाडि पुगेकी छन् ।

गाउँ सहर संवाददाता