गाउँ सहर
बुधबारदेखि गोला प्रथा लागु हुँदै (विज्ञप्तीसहित)
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | १६:४०:०० मा प्रकाशित
काठमाडौं । नेपाल बार एशोसिएशनले भोलिबाट सर्वोच्च अदालतमा गोलाप्रथा लागु गर्ने भएकोले आन्दोलन स्थगित् गरेको छ । साेमबार बसेको बारको बैठकको निर्णयमा गोलाप्रथा लागु गर्ने निर्णयको स्वागत गरिएको छ ।
गोलामा प्रधानन्यायाधीश सहभागी नहुन, सहभागी भई इजलासमा बसेमा उनको इजलासमा अन्य न्यायाधीशहरुलाई प्रधानन्यायाधीश सम्मिलित संयुक्त/पूर्ण/संवैधानिक इजलासमा नबस्न, सुनुवाई नगर्न बारले अनुरोध गरेको छ । बारले सर्वोच्च अदालतमा अब आन्दोलन गर्ने वा नगर्ने केही खुलाएकाे छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस