गाउँ सहर
विमानस्थलबाट २१ किलो सुनका बालाहरू बरामद
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | १५:०६:०० मा प्रकाशित
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ किलो सुनका बालाहरू बरामद गरिएको छ । सोमवार खाडी मुलुकबाट आएकाहरूले बालाको स्वरुप बनाएर ल्याएका सुन भन्सारका कर्मचारीले बरामद गरेका हुन् ।
ती बरामद सुनका बालाहरू राजस्व तिरेपछि छाडिएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।
‘गहनाहरू रसायन भएको भए पाइन्छ तर, ती काँचो सुन थिए,’ उनले भने, ‘भन्सार ऐनअनुसार राजस्व बुझाएपछि छाडिएको छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस