फोटो
भोजपुरको सुन्तले
- ३१ जेठ आइतबार, २०८३ | ०८:३०:०० मा प्रकाशित
भोजपुर जिल्लाकाे भोजपुर नगरपालिकास्थित पर्यटकीय क्षेत्र सुन्तले । यो स्थल भोजपुर सदरमुकामबाट करिव १० किलोमिटर दुरीमा पर्दछ । तस्बिर युवराज विष्ट/रासस
प्रतिकृया दिनुहोस