अर्थतन्त्र
सुनकाे मूल्य ताेलामा सात सयले घट्यो, यस्तो छ आजको बजार मूल्य
- गाउँ सहर संवाददाता
- ५ मङ्सिर आइतबार, २०७८ | ११:५२:०० मा प्रकाशित
काठमाडाैं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ९३ हजार ७०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ बर चाँदीको मूल्य प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ, तेजावी सुन ९३ हजार ९०० रुपैयाँ र चाँदी तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस