सञ्चार
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा प्रकाशन गर्ने निर्देशनप्रति पत्रकार महासंघको आपत्ति
- गाउँ सहर संवाददाता
- १९ चैत बिहीबार, २०८२ | १३:३१:०० मा प्रकाशित
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता र सूचना प्रणालीमा एकरूपता ल्याउने भन्दै अब सबै सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशनरप्रसारण गर्न निर्देशन दिएको छ।
निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका निकायहरूले आफ्ना सूचना र विज्ञापन अब गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी माध्यममै दिनुपर्नेछ।
यस कदमप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ। अध्यक्ष निर्मला शर्माले यसलाई प्रेस स्वतन्त्रतामाथि अंकुश भएको टिप्पणी गर्दै निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी दिएकी छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस